कार्यदलको सहमति अनुमोदन गर्न एमाले स्थायी कमिटी बैठक बस्दै « Khabarhub

कार्यदलको सहमति अनुमोदन गर्न एमाले स्थायी कमिटी बैठक बस्दै


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

कार्यदलमा सहमति जुट्न ढिलाइ भएपछि हिजोका लागि बोलाइएको बैठक आजका लागि सारिएको हो । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै एमाले विवाद समाधान कार्यदलमा सहमति जुटेपछि पार्टी  विभाजन हुनबाट जोगिएको छ ।

कार्यदलले आइतबार राति १० बुँदे सहमति सार्वजनिक गरेपछि एमालेभित्र उत्साह छाएको छ ।

कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकले समेत अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : २९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना