ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको शिवसताक्षीबाट लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

शिवसताक्षी ६ बाट सोही ठाउँका २३ वर्षिय रियाज अन्सारी र वडा नं. ४ का २१ वर्षिय सञ्जय प्रधान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीले चलाएको को ७ प ४९०६ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुबाट ५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट नगद १३ हजार, मोबाईल ४ थानसमेत बरामद गरिएको र थप अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : २५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक