बंगाली अभिनेत्री प्रत्युषालाई बलात्कारको धम्की « Khabarhub

बंगाली अभिनेत्री प्रत्युषालाई बलात्कारको धम्की


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बंगाली टेलिभिजन अभिनेत्री प्रत्युषा पललाई अज्ञात व्यक्तिले सामाजिक सञ्जालमा बलात्कारको धम्की दिएका छने । अभिनेत्रीका अनुसार ती व्यक्तिले उनको तस्वीरलाई पोर्न साइटमा अपलोड गरिदिएका छन् ।

प्रत्युषाले प्रहरीमा उजुरी दिएकी छन् । तर प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । कोलकाता प्रहरीले अभिनेत्रीको निवेदनमा आफूहरुले अनुसन्धान गरिरहेको जनाएको छ ।

‘जब म धम्की दिने व्यक्तिको प्रोफाइललाई ब्लक गर्छु, उसले केही समयपछि नै अर्को प्रोफाइलबाट धम्की दिन्छ । उसले मलाई प्रत्येक पटक बलात्कारको धम्की दिन्छ । सुरुवातमा जब मैले प्रहरीमा उजुरी दिएँ, प्रहरीले कसले धम्की दिएको हो बुझ्नु भनेका थिए । तर मलाई डर लागिरहेको छ’, उनले भनेकी छन् ।

ती व्यक्तिले अभिनेत्रीको तस्वीर पोर्न साइटमा राखेका मात्र छैनन्, उनको साथी र आमालाई पनि तस्वीर पठाइदिएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : ३० बजे

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई