फैसलापछि कमल थापाले भने : सर्वोच्चमा आज गोरु ब्यायो « Khabarhub

फैसलापछि कमल थापाले भने : सर्वोच्चमा आज गोरु ब्यायो


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई अप्रत्यासित भनेका छन् ।

अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनले ट्वीट गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो ।’

उनले वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ भन्दै सर्वोच्चमा गोरू ब्याएको बताएका हुन्।

लिन नहुने निर्णय अदालतले लिएको आशय व्यक्त गर्दै उनले यसबाट मुलुकमा राजनीतिक फैसला, कार्यान्वनमा जटिलता र देश अस्थिरतामा फस्ने खतरा औँल्याएका छन् ।

थापाले गरेको ट्वीट यस्तो छ :

वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ –
“सर्वोच्च अदालतमा आज गोरू व्यायो”
राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : ४३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना