नेप्से ४५ अंकले घट्दा ९ अर्ब ९८ करोडको कारोबार « Khabarhub

नेप्से ४५ अंकले घट्दा ९ अर्ब ९८ करोडको कारोबार


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन सोमवार शेयर बजार नेप्से परिसूचक ४५.०६ प्रतिशतले घटेर २,८५४ दशमलव ८४ अंकको विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२९ वटा कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ।

जसमध्ये होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन ०.१६ प्रतिशत बढेको छ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स, केबिएलका डिबेञ्चर इकाईधनीले र एनबीबीएलका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् ।

यूनियन हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र ओरिएण्टल होटल्सका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : ४९ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग