सर्वाेच्चको फैसलाप्रति असहमति रहे पनि मानेर अघि बढ्छौँ : नेवाङ « Khabarhub

सर्वाेच्चको फैसलाप्रति असहमति रहे पनि मानेर अघि बढ्छौँ : नेवाङ


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै मानेर अघि बढ्ने बताएका छन् ।

सर्वाेच्चले सोमबार गरेका फैसलाले विधान, संवैधानिक अभ्यास, संसारभरि रहेका संसदीय प्रणाली, र त्यसका मूल्य मान्यताहरु, हामीले अस्वीकृत गरेको निर्दलीय व्यवस्थाका मान्यताहरु लगायत विविध सन्दर्भमा गम्भीर प्रश्नहरु उठ्ने नेवाङको तर्क  छ ।

उनले भने, ‘अदालतको निर्णय गलत हुँदाहुँदै पनि आफूहरु कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतको यो गलत निर्णयलाई मान्छौँ ।’

सर्वोच्चको फैसलामा असहमति जनाउँदै संविधान बमोजिम आफूहरु अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना