सर्वोच्च अदालतको आदेश राष्ट्रपति कार्यालयमा दर्ता « Khabarhub

सर्वोच्च अदालतको आदेश राष्ट्रपति कार्यालयमा दर्ता


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले गरेको आदेश राष्ट्रपति कार्यालय शितलनिवासमा दर्ता भएको छ ।

सर्वोच्च अदालतबाट उपसचिव गोपाल थापाले आदेश दर्ता गराएका हुन् ।

आदेश दर्ता भएसँगै राष्ट्रपतिले २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।

अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पटक पटक संविधान उल्लंघन गरेको भन्दै आदेश जारी गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ३० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार