डब्बुको ‘असारै मास’मा प्रदीप र सरिता « Khabarhub

डब्बुको ‘असारै मास’मा प्रदीप र सरिता


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार डब्बु क्षत्रीको झरी सम्बन्धी गीत ‘असारै मास(झरी)’ सार्वजनकि भएको छ । गीतमा गायक अलिफ खान र गायिका सरिता भारतीको स्वर छ । गीतमा राजेन्द्र बजगाइँको संगीत र संगीत संयोजन छ ।

बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भिडियोमा प्रदीप बास्तोला र सरिता भारती फिचर्ड छन् । भिडियोमा डब्बुकै निर्देशन छ ।

भिडियोमा सुवास बुढाथोकीको कोरियोग्राफी, टंक केसीको छायांकन, सुरेशकुमार राउतको सम्पादन, दिलमाया मगरको ड्रेस डिजाइन र शोभा श्रेष्ठको श्रृंगार छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १२ : ०५ बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको