ओपोद्वारा नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा प्रविधि सार्वजनिक, यस्तो छ विशेषता « Khabarhub

ओपोद्वारा नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा प्रविधि सार्वजनिक, यस्तो छ विशेषता


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड ओपोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट-जेनरेशन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ ।

हार्डवेयर नवप्रबर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले सावधानिपूर्वक फ्रण्ट फेसिंग क्यामेरालाई स्मार्टफोन डिस्प्लेको मूनी प्रयोग वा स्ट्यान्डबाई दूबै अवस्थामा समग्र स्क्रिनको मज्जा लिन सकिने तरिकाले स्थापित गराएको छ ।

यसले प्रयोगकर्तालाई स्क्रिनको गुणस्तर र क्यामेराले खिच्ने दृष्यको गुणस्तरमा सटिक सन्तुलन र विना सम्झौता एकरुपता प्रदान गर्छ । यो नयाँ अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले अन्डर स्क्रिन क्यामेराको, विकासक्रमको सुरुवाती अवस्थादेखि समस्याका रुपमा आइरहेका रुकावतहरुको समाधानार्थ विभिन्न प्राविधिक र उत्पादन सम्बन्धि चुनौतिहरुको विकल्प तथा समाधानहरु उपलब्ध गराएको छ ।

अन्डर-स्क्रिन क्यामेरा माथीको स्क्रिन क्षेत्रमा देखिने अस्थिर डिस्प्ले गुणस्तर, क्यामेरालाई स्क्रिनले छोपेका कारण देखापर्ने न्यून गुणस्तरिय तस्विर तथा उत्पादनप्रतिको विश्वाशनियता र टिकाउपन लगायत समस्याका समाधानपनि यसले उपलब्ध गराएको छ । नयाँ अन्डर स्क्रिन क्यामेरा प्रविधिले फूल स्क्रिन अनुभवलाई नयाँ उचाई प्रदान गर्ने क्षमता बोकेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ३ : ०० बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र