खोलाले बगाउँदै गर्दा एक महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार « Khabarhub

खोलाले बगाउँदै गर्दा एक महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- भुम्लु गाउँपालिका १० स्थित ईन्द्रावती खोलाले बगाइरहेको अवस्थामा एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका स्थायी घर भई काभ्रेको धुलिखेल नगरपालिका डेरा गरी बस्ने २५ वर्षीया रितु तामाङ्गलाई ग्याविन भर्ने क्रममा खोलाले बगाएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेबाट सशस्त्र प्रहरी नायव निरीक्षक हरीप्रसाद लम्सालको कमाण्डमा खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई उपचारको लागि दोलालघाट पठाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ९ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना