लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ « Khabarhub

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीलाई बिहीबार साँझ शपथ गराएका हुन्।

प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप ६ जन मन्त्री नियुक्त गरेका हुन्।

केसीले जसपाका सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरुले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कसलाई कुन मन्त्रालय ?

कांग्रेसका तर्फबाट

डिल्ली चौधरी, सहरी तथा ग्रामीण विकासमन्त्री

माओवादी केन्द्रबाट

कृष्णध्वज खड्का, आर्थिक मामिला तथा योजनामन्त्री

जनता समाजवादी पार्टी

सहसराज यादव, भौतिक पूर्वाधारमन्त्री

स्वतन्त्र सांसद

अजय शाही, बिनाविभागीय

जनता समाजवादी पार्टीबाट

पुर्मती डेंगा, बिनाविभागीय
सुमन शर्मा रायमाझी, बिनाविभागीय

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ७ : १२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर