चुट्किला : दाउरे र गु देवता | Khabarhub Khabarhub

चुट्किला : दाउरे र गु देवता


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकचोटी एउटा दाउरे सेफ्टी ट्याङ्कीको छेउमा रुख काटिरहेको थियो । अचानक उसको बन्चरो सेफ्टी ट्याङ्कीमा खस्यो । ऊ सेफ्टी ट्याङ्कीको छेउमा बसेर रोइरह्यो । अचानक सेफ्टीट्याङ्कीबाट गु देवता प्रकट भए । उनले सुनको बन्चरो देखएर के यो तेरो बन्चरो हो भनेर सोधे ?  दाउरेलाई दुई कक्षामा पढेको कथा याद आयो । त्यसैले तीनवटै बन्चरो पाउने आशमा उसले भन्यो होइन भगवान् त्यो मेरो बन्चरो होइन । तब गु देवता रिसाएर भने— हे मुर्ख बालक, पहिले त्यसलाई धोएर त हेर !

साभार  : हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर