आर्थिक सम्वृद्धि ल्याउने वास्तु बारे केही धार्मीक विश्वास « Khabarhub

आर्थिक सम्वृद्धि ल्याउने वास्तु बारे केही धार्मीक विश्वास


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा घरका दिशा, त्यसको उपयोग र त्यसमा राखिने सामानका बारेमा विस्तारमा बताइएको छ । तर यसमा केही अहम हून्छ जसको पालना नगरेमा घरमा समस्या भित्रन सक्छ । यस्तै केही वास्तुका नियम र उपायबारे यहाँ सुझाइएको छ ।

घरको छत
घरको छत अत्यन्त अहम् मानिएको छ । यसको सम्बन्ध शनि देवसंग रहेको छ । त्यसैले छत फोहोर हुनु, जम्मा पार्नु, कबाडी सामान थुपार्नु हुदैन । अन्यथा शनि रुष्ट हुने धार्मीक मान्यता छ । यस्तोमा शनिको प्रकोप वा कृदृष्टि हुनसक्ने धार्मीक विश्वास छ । त्यसैले घर हमेशा सफा राख्नु पर्दछ ।

धन–समृद्धि पाउने उपाय
घरको छतको सम्बन्ध शनि देवका साथ साथै धनका देवता कुबेरसंग रहेको छ । यस्तोमा छतका केही उपाय गरेमा धन–समृद्धि प्राप्त हुने धार्मीक विश्वास छ ।

– यदि घरमा पैसाको अभाव छ भने घरको छतको उत्तर दिशामा चिनीको बोरा राख्नु पर्दछ । यसो गरेमा केही दिनमै धन–समृद्धि भित्रने वास्तुको मान्यता छ ।

– यस्तै पानीको ट्यांकी उत्तर दिशा वा उत्तर पश्चिम दिशामा भए यसले घरमा आर्थिक सम्वृद्धि ल्याउने धार्मीक विश्वास छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : २० बजे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर– गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम

युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ?

काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास