७१‍.४३ अंकले बढ्यो नेप्से « Khabarhub

७१‍.४३ अंकले बढ्यो नेप्से


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतवार शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दूमा कायम भएको छ । आइतवार २३१ कम्पनीका ९६ हजार ५ सय ९१ कित्ता शेयर कारोबार हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आइतबार सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ६.३७ प्रतिशतले बढेको छ ।

आइतबार १४ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । फर्स्ट माइक्रोफाइनान्स कम्पनीको पनि १० प्रतिशतले नै शेयर मुल्य बढेको छ ।

त्यसैगरी आइतबार सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका छन् ।

रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ३५ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम