प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन  « Khabarhub

प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन 


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रभु बैंकको सेयर लिलामी भर्ने २८ भदौ भाेलि (सोमबार) अन्तिम दिन रहेको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रभुले १५ भदौबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ । यसमा संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ ।

क्यापिटलका अनुसार बोलपत्रमा आफूले खरीद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्नेछ । आवेदकले मुक्तिनाथ क्यापिटल हात्तिसारमा लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : १५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा