सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना « Khabarhub

सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना

सबै यात्रु सकुशल


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

काठमाडौँबाट दोलखा जाँदै गरेको कान्तिपुर सुपर यातायातको बा४ख १८०२ नम्बरको बस सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी केही यात्रु घाइते भएका छन् । घाइतेको उपचारका लागि नजिकैको अस्पताल लैजाने काम भइरहेको छ ।

बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको हो ।

बस रुखमा अड्किएपछि यात्रुले बसको सिसा तोडेर बाहिर निस्किएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  २ : १६ बजे

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका