पत्याउनु हुन्छ ? तस्बिरमा देखिएको खानाको मूल्य ४ हजार १ सय १२ रुपैयाँ « Khabarhub

पत्याउनु हुन्छ ? तस्बिरमा देखिएको खानाको मूल्य ४ हजार १ सय १२ रुपैयाँ


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खानपानको शोख राख्नेहरूलाई फुटपाथका ठेला पसलदेखि ५ तारे होटेलसम्मको खानाको मेन्यु र तिनका मूल्यबारे थाहा होला ।

ठुला होटेलमा खानाको मूल्य महँगो हुन्छ । तर अधिकांश खानाको मूल्य तपाई हामीले सोचे अनुसार कै हुन्छ । तर बेलायतकी एक महिला भने ५ तारे होटेलमा खाएको खानाको बिलका कारण आक्रोशित भइन् ।

बेलायत निवासी ती महिलाले सामाजिक सञ्जालमा खानाको तस्बिर शेयर गर्दै आफूमा भएको बेइमानीको उजागर गरेकी छन् । रबिना नामक महिला आफ्नो प्रेमीका साथमा बेलायतको ५ तारे होटेल ’द शार्ड’मा डेट गएको बेला खाना अर्डर गरे ।

उनीहरूले होटेलमा खाना अर्डर गरेका थिए । तर उनीहरूले खानामा केवल कुखुराको मासुको सानो टुक्रा, एक आलु र अलिकति ब्राउन सस पाए । जो खाना त खाजा भन्न समेत लायक थिएन । तर यसको मूल्य भने ३० यूरो अर्थात् करिब ४ हजार १ सय नेपाली रुपैयाँ पर्यो ।

प्लेटमा आएको खाना देखेपछि ती महिला रिसाइन् । उनले आफ्नो रिस पोख्न ट्विटरको सहारा लिँदै होटेलले आफूमाथि गरेको बेइमानीको उजागर गरिन् । उनले केही फ्राइजकोसमेत ५ यूरो अलग्गै तिरेको जानकारी दिएकी छन् ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ३२ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी