सर्वोच्च परिसरमा दुई पक्षबीच धकेलाधकेल, ५ जना पक्राउ | Khabarhub Khabarhub

सर्वोच्च परिसरमा दुई पक्षबीच धकेलाधकेल, ५ जना पक्राउ


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत वकिल तथा राणा पक्षधर कानून व्यवसायीबीच धकेलाधकेल भएको छ ।

आन्दोलनरत नेपाल बार एसोसियसनका पदाधिकारीसहित अन्य कानून व्यवसायीको प्रदर्शनमा राणा पक्षधरका कानून व्यवसायीले अवरोध गर्न खोजेपछि धकेलाधकेल भएको हो ।

सोही क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । दुई समूह विभाजन भएर झडपको अवस्था आउन सक्ने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : १९ बजे

६ महिनामा १९ करोड राजस्व सङ्कलन

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि

शिक्षासँगै सीप कार्यक्रम सञ्चालन

मोरङ– पथरी शनिश्चरे वडा नम्बर ८ का सुप्रिम बिक र

राष्ट्रपति पौडेलबाट अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि