आज सर्वोच्च अदालत परिसरमा देखिएको दृश्य (फोटो फिचर) « Khabarhub

आज सर्वोच्च अदालत परिसरमा देखिएको दृश्य (फोटो फिचर)


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलनले सर्वोच्च अदालत परिसर तनावग्रस्त भएको छ ।

राणाको राजीनामा माग गर्ने पक्ष र राणाको बचाउन गर्ने पक्षबीच धकेलाधकेलको अवस्था आएपछि सुरक्षाकर्मीले केही व्यक्तिलाई पक्राउ गरेका छन् ।

आन्दोलनकै कारण सवारी आवागमन पनि रोक लगाइएको छ।

अहिले सर्वोच्च परिसरमा देखिएका दृश्य यस्ता छन् :

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ४० बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक