पाँचथरमा खिचियो ‘छेक्यो मायाले’ « Khabarhub

पाँचथरमा खिचियो ‘छेक्यो मायाले’


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाँचथरको ऐतिहासिक स्थलहरुमा छायांकन गरिएको गीत ‘छेक्यो मायाले’को भिडियो निर्माण गरिएको छ । गीतमा सुरेश अधिकारीको शब्द, संगीत तथा तारा लावतीको स्वर छ ।

माता पाथीभरा फिल्मस् ललितपुरले निर्माण गरेको भिडियोमा सागर केरुङको निर्देशन छ । फिल्म निर्देशक किशोर सुब्बा निर्माता रहेको भिडियोमा मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, विवेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाको अभिनय छ ।

भिडियोमा सञ्जय आचार्यको छायांकन छ । भिडियो जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि अमेरिकाबाट सार्वजनिक हुँदैछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : २९ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको