कांग्रेस केन्द्रीय समिति बैठकका लागि पौडेल समूहको तीन एजेण्डा तय « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठकका लागि पौडेल समूहको तीन एजेण्डा तय


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  २७ कात्तिकमा बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका लागि वरिष्‍ठ नेता रामचन्द्र पौडेल समूहले तीन बुँदे एजेण्डा तय गरेको छ ।

शुक्रबार बत्तीपुतलीमा बसेको आफू निकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमार्फत पौडेल समूहले सभापति शेरबहादुर देउवालाई तीनवटा बुँदामा केन्द्रित रहेर प्रश्न उठाउने तयारी गरेको हो ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार महाधिवेशनको सुनिश्चितता, न्यायालयको विषयमा मौनता र संसद अधिवेशन अन्त्यको कारणबारे प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई पौडेल समूहले प्रश्न सोध्ने भएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै