कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताको समय १ बजेसम्म पुर्‍याइयो | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताको समय १ बजेसम्म पुर्‍याइयो


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयन फिर्ताको समय १ बजेसम्म पुर्‍याएको छ ।

यसअघि थपिएको समयावधिअनुसार उम्मेदवारी फिर्ता लिने १२ : ३० बजेसम्म पुर्‍याइएको थियो। अब यो समय १ बजेसम्म पुगेको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा सभापतिका उम्मेदवार युवराज न्यौपाने, एक जना सहमहामन्त्री र ५८ जना केन्द्रीय सदस्य छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १२ : ५२ बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे