शेयर बजारमा पहिरो, सबै परिसूचक राताम्मे « Khabarhub

शेयर बजारमा पहिरो, सबै परिसूचक राताम्मे


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापक परिसूचक नेप्से ८८ दशमलव ७० अंकले घटेर २३ सय ६१ दशमलव २७ विन्दुमा रोकिएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंकले घटेर ४५० दशमलव ०८ विन्दुमा पुगेको छ ।

कारोबार रकममा पनि गिरावट आएको छ । २ सय २८ कम्पनीका ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँ बराबरको ७४ लाख ६० हजार ८ सय ७४ कित्ता खरिद विक्रि भएको छ । १३ वटै उपसमूहका सूचक आइतबार राताम्मै छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ४ : ४९ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा