बाइडेनको सपथलाई मध्यनजर गर्दै वासिङ्टनमा आपतकाल घोषणा « Khabarhub

बाइडेनको सपथलाई मध्यनजर गर्दै वासिङ्टनमा आपतकाल घोषणा


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोहलाई लक्षित गर्दै अमेरिकी शहर वासिङ्टन डिसीमा आपतकाल घोषणा गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी ११ देखि २४ जनवरीसम्म सपथ समारोहलाई लक्षित गर्दै आपतकाल घोषणा गरेका हुन् ।

आपतकालको समयमा पनि ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरूले निगरानी उच्च पारेका छन् ।

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिको रूपमा सपथ लिदैछन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ११ : १५ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन