वैदेशिक रोजगारीमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु « Khabarhub

वैदेशिक रोजगारीमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीको लागि कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।

घरेलु कामदारको रुपमा गैरकानूनी बाटो हुदैँ त्यहाँ पुगेकी मकवानपुर घर भएकी सरिता थिङको मृत्यु भएको हो ।

गैरकानुनी रुपमै कार्यरत रहेकी थिङको उपचारको क्रममा त्यहाँको आदान अस्पातलमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको ही ।

उनी अल्सरको बिरामी थिइन् । मृतकको परिवारसँग सम्पर्क गरी शव स्वदेश पठाउने तयारी गरिएको भए पनि गैरकानूनी बाट हुदैँ त्यहाँ पुगेको र स्पोन्सरको घरबाट समेत भागेको हुँदा शव नेपाल पठाउन आर्थिक समस्या भएको बताइएको छ ।

शव पठाउन समस्या भएपछि आर्थिक संकलन गर्न थालिएको सामाजिक अभियन्ता चन्द्र पाइजा पुनले जानकारी दिए ।

उनका अनुसार शव स्वदेश पठाउन ३९० कुवेती दिनार लाग्ने र दूतावासले पनि केहि गर्न नसक्ने भनेपछि आर्थिक संकलनको कार्य थालिएको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : १३ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम