जर्मन बुन्डेस लिगा : आरबी लाइपजिगको जित « Khabarhub

जर्मन बुन्डेस लिगा : आरबी लाइपजिगको जित


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेस लिगा फुटबलमा आरबी लाइपजिगले जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा उपाधि दाबेदारसमेत ठानिएको लाइपजिगले अग्सवर्गलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन डानिल ओल्मो र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरे ।

अग्सवर्गका डानिल कालिगुइरीले एक गोल फर्काए । जितसँगै लाइपजिग शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी घटाउन सफल भएको छ ।

दोस्रो स्थानको लाइपजिगले ४४ अंक जोडेको छ । बायर्नको ४८ अंक रहेको छ । अग्सवर्ग २२ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : ४५ बजे

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ