भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँमा प्रदर्शन (भिडियोसहित) « Khabarhub

भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँमा प्रदर्शन (भिडियोसहित)


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीमा किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसका विद्यार्थीहरुले बागबजारदेखि माइतीघरसम्म विरोध प्रदर्शन गर्दै हत्यारालाइ छिटो पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।

विद्यार्थीहरु कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेर प्रदर्शनमा उत्रिएका थिए ।

हेरौँ भिडियो

विद्यार्थीहरुले मुलुकमा बलात्कार, हत्या हिंसाको घटना बढ्दै गएपनि अपराधीहरु कानूनी कारवाहीमा आउन नसकेको आरोप लगाएका थिए ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले पिडितलाई न्याय दिन राज्य चुक्न नहुने समेत बताएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ४६ बजे

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल