प्रिमियर लिग : न्युकासल युनाइटेड र एस्टन भिल्लाको बराबरी « Khabarhub

प्रिमियर लिग : न्युकासल युनाइटेड र एस्टन भिल्लाको बराबरी


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र एस्टन भिल्लाले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा न्युकासल र एस्टनले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिम समयमा गोल निस्किएको थियो ।

८६औँ मिनेटमा सिआरन क्लार्कको आत्मघाती गोलबाट एस्टनले सुरुवाती अग्रता बनाए पनि इन्जुरी समयमा जमाल लास्सेलेसले गोल गर्दै न्युकासललाई हारबाट जोगाए ।

बराबरीसँगै न्युकासलले २८ खेलमा २८ अंक सहित १६औँ स्थानमा छ । एस्टन २७ खेलमा ४१ अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : २० बजे

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा