‘लाहुरे’मा गौरव र लक्ष्मी « Khabarhub

‘लाहुरे’मा गौरव र लक्ष्मी


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता गौरव पहारी र अभिनेत्री लक्ष्मी बर्देवा फिचर्ड भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ ।

चन्द्रसिंह घले र रानी शाक्यको स्वर रहेको गीतमा चन्द्रकै शब्द र संगीत ।

गीतले मनमा रहर मारेर विदेश गएका युवाहरुको कथालाई चित्रण गरेको छ ।

एसियन म्युजिकले निर्माण गरेको भिडियोमा निशान कश्यपको निर्देशन छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, र भावना थापाको सह–निर्देशन छ ।

भिडियो एसियन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : २२ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट