ट्रिपरको ठक्करबाट २० वर्षे युवकको मृत्यु « Khabarhub

ट्रिपरको ठक्करबाट २० वर्षे युवकको मृत्यु


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कमल गाउँपालिकामा पर्ने भित्री सडकमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तर्गत कमल वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा शनिबार भएको सावारी दुर्घटनामा एक युवकको मृत्यु भएको हो ।

मे ३ प ३७४७ को मोटरसाईकलले बाटो काट्ने क्रममा ना १ क ६१६५ नम्वर को ट्रिपर को ठक्करबाट झापा शिवसताक्षी नगरपालिका वडा नम्वर ४ का २० वर्षिय सरोज कार्कीको घटना स्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  २ : ०६ बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६