रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. सुन खानी

सुन खानीको इतिहासलाई हेर्दा मानिसहरुले जति सुन जमिनबाट निकाले त्यो भन्दा २०० गुणा बढी सुन समुद्रमा पाइन्छ ।

२. मांसाहारी जनावर

मांसाहारी जनावरहरुले चट्याङबाट मरेको कुनै पनि जनावर या शिकार खाँदैनन् ।

३. क्यानडा

क्यानडा उत्तर अमेरिकी देशको एउटा नाम हो । यसको अर्थ त्यहाँका आदिवासीहरुको भाषामा ‘ठूलो गाउँ’ भन्ने हुन्छ ।

४. चार

अँग्रेजी अङ्क 4 मात्र एउटा यस्तो अङ्क हो, जसलाई शब्दमा लैजाँदा पनि मानअनुसारकै अक्षरहरु हुन्छन् । जस्तै  Four । यहाँ चारवटै अक्षर छन् ।

५. पूजाहारी वैज्ञानिक

चर्च अफ इङ्ग्ल्याण्डले प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनलाई अभिषेक गरेर पूजाहारीको पदमा नियुक्त गरेको थियो ।

साभार  ‍: ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : १४ बजे

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका

गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरु

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति