यस्तो छ लप्सीको औषधीय महत्व « Khabarhub

यस्तो छ लप्सीको औषधीय महत्व


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     लप्सी नेपालमा मात्र पाइने फल हो । यो पहाडी क्षेत्रमा पाइन्छ ।

—     लप्सी नियमित खानाले कुष्ठ रोगलाई पनि नियन्त्रण गर्दछ ।

—     लप्सीको बियाँलाई आगोमा पोलेर कालो हुने गरी डढाएर नरिवलको तेलसँग मिलाई घाउखटिरा, आगोले पोलेको घाउमा लगाउनाले चाँडै ठिक हुन्छ ।

—     यसको प्रयोगले पेट ढुस्स भएमा, रक्तपित्त, रक्तसञ्चारलाई ठिक गर्नुको साथै रगतमा भएका खराब तत्वलाई पनि नाश गर्छ ।

साभार  : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ०१ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली