‘हेर्देउन मायाले’मा रोमान्टिक तक्मे बुढा « Khabarhub

‘हेर्देउन मायाले’मा रोमान्टिक तक्मे बुढा


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक निमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’को भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा भद्रकला आङबुहाङ राईको शब्द तथा बादल लिम्बुको संगीत छ ।

युवायुवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा विल्सनविक्रम राई ‘तक्मे बुढा’, रजनी गुरुङ, निमा तामाङ, सुजन राई र विशाल लिम्बु फिचर्ड छन् ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको भिडियोमा मनोज कार्कीको सम्पादन, विल्सनविक्रम राईको कन्सेप्ट र कोरियोग्राफी, किरण राईको छायांकन छ ।

भिडियो तक्मेबुडा डटकममार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १२ : १५ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित