भोलि बिहान प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने « Khabarhub

भोलि बिहान प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले नयाँ वर्ष २०७८ को अवसरमा भोलि बिहान (बुधबार) देवबासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले बिहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना दिनुका साथै देशको पछिल्लो अवस्थाका बारेमा देशबासीलाई जानकारी गराउने छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १ : १२ बजे

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात