आजलाई बोलाइएको जसपाको बैठक स्थगित | Khabarhub Khabarhub

आजलाई बोलाइएको जसपाको बैठक स्थगित


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

जसपाले सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन आज पदाधिकारी बैठक बोलाएको थियो ।

पार्टी अध्यक्ष राजेन्द्र महत्तो जनकपुर गएको र अरु नेताको कार्यब्यस्तताका कारणले बैठक स्थगित भएको जसपा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : ५२ बजे

त्रियोग चेस सम्पन्न

काठमाडौं – त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर

बागलुङमा करिब ६ हजार घर बाढीपहिरोको जोखिममा

बागलुङ- बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको

नेपालमा पहिलो पटक एआई आचारसंहिता जारी   

काठमाडौं– नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी