२०७७ सालमा विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाए « Khabarhub

२०७७ सालमा विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाए


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७७ सालमा विभिन्न विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाएका छन् ।

गएको वैशाख १ गतेदेखि चैत ३१ (आज) सम्ममा विभिन्न ४ हजार १५७ वटा विपदजन्य घटनामा ५९२ जनाले ज्यान गुमाएका हुन् ।

सोही अवधिमा विभिन्न घटनामा परी ११ सय ६७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

यो एक वर्षमा पहिरोमा परी ज्यान गुमाउनेमा सबैभन्दा बढी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । पहिरोमा परी ३०१ जनाको मृत्यु भएको छ । अझै ६४ जना बेपत्ता छन् । यसैगरी आगलागीका घटनामा परी ९७ जना, चट्याङ लागेर ७० जना, सर्पको टोकाइबाट २१ जना र विभिन्न जनावरले आक्रमण गर्दा ३७ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

यो एक वर्षमा बाढीमा परेर ४२ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : १४ बजे

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले