शिक्षाविद् राजवंशी अस्पताल भर्ना « Khabarhub

शिक्षाविद् राजवंशी अस्पताल भर्ना


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानी काठमाडौँस्थित सिद्धार्थ वनस्थली विद्यालयका संस्थापक शिक्षाविद् लक्ष्मण राजवंशी घाइते भइ उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

उनी सोमबार आफ्नै घरमा भर्‍याङबाट लडेर घाइते भएका हुन्।

अस्पताल स्रोतका अनुसार उनको टाउकोमा चोट लागेर आन्तरिक रक्तस्राव भएको छ । अचेत अवस्थामा रहेका उनको भेन्टिलेरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

राजवंशी संविधानसभाका सदस्य समेत हुन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ४४ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार