शिक्षाविद् राजवंशी अस्पताल भर्ना « Khabarhub

शिक्षाविद् राजवंशी अस्पताल भर्ना


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानी काठमाडौँस्थित सिद्धार्थ वनस्थली विद्यालयका संस्थापक शिक्षाविद् लक्ष्मण राजवंशी घाइते भइ उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

उनी सोमबार आफ्नै घरमा भर्‍याङबाट लडेर घाइते भएका हुन्।

अस्पताल स्रोतका अनुसार उनको टाउकोमा चोट लागेर आन्तरिक रक्तस्राव भएको छ । अचेत अवस्थामा रहेका उनको भेन्टिलेरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

राजवंशी संविधानसभाका सदस्य समेत हुन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ४४ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र