यसरी बनाउनुहोस् मिठो चिकेन युनिभर्सल ग्रेवी « Khabarhub

यसरी बनाउनुहोस् मिठो चिकेन युनिभर्सल ग्रेवी


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामग्री

१ किलो चिकेन सानो पिस गरेको, अदुवा लसुन पेष्ट १ चम्चा मगज पेष्ट, १५० ग्राम प्याज पिँधेको । १५० ग्राम गोलभेँडा पिँधेको, पेस्ता दाना १०/१२ वटा पिँधेको, मरिचको धुलो एक चौथाई चिया चम्चा, वटर र पिनटको पेष्ट १ चम्चा, भेडे खोर्सानी २ वटा मसिनो गरी काटेको, १ चम्चा सोयासस, भेनेगर १०० ग्राम, क्रिम, दूध, जिरा, धनियाँ, बेसार, नुन, अजिनोमोटो इच्छानुसार ।

बनाउने विधि 

चिकेनलाई नुन सोयासस भेनेगर राखी हल्का फ्राई गरेर झिक्नु । भाँडोमा तेल राखी प्याजलाई हल्का रातो हुनेगरी फ्राई गर्ने अनि गोलभेँडा, अदुवा, लसुन र अन्य मसला सबै राखी केही बेर भुट्ने । अब चिकेन राखी ४/५ मिनेट छोपेर पकाउनु र क्रिम, दूध, भेडेखोर्सानी, धनियाँ राख्नु । अब चिकेन युनिभर्सल ग्रेवी तयार भयो ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : १९ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै