चिकित्सा शिक्षा अध्ययनको शुल्क निर्धारण, के मा कति लाग्ने ? (सूचीसहित) « Khabarhub

चिकित्सा शिक्षा अध्ययनको शुल्क निर्धारण, के मा कति लाग्ने ? (सूचीसहित)


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षा अध्ययनका लागि शुल्क निर्धारण गरेको छ ।

यस वर्ष पनि आयोगले गत वर्ष निर्धारण गरिएको शुल्कलाई नै मान्यता दिएको छ।

गत माघ ९ गते बसेको आयोगको बैठकले पुरानै शुल्कलाई निरन्तरता दिने निर्णय गरेअनुसार सूचना प्रकाशित गरेको हो।

निर्धारित शुल्कअनुसार उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार दुई सय ५०, उपत्यका बाहिर ४४ लाख ३६ हजार तोकिएको छ।

यस्तो छ सूची

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : १६ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित