प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता जारी « Khabarhub

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता जारी


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले भेटवार्ता जारी छ ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयास स्वरुपको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

दुई नेताबीच पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधानका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आफूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेपछि ओलीले आज बिहान टेलिफोन गरी नेपालसँग भेटको प्रस्ताव गरेका थिए । आजै स्थायी कमिटीको आकस्मिक बैठक बसी नेता नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गरिएको थियो ।

आजै नेता विष्णु पौडेलले बिहान नेपाल निवास पुगेर माधव नेपालसँग छलफल गरेका थिए ।

https://www.facebook.com/surya.thapa.754918/posts/3999703850122089

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  २ : २५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२