२४ घण्टामा दिल्लीमा १० हजार संक्रमित थपिए, संक्रमणदर घट्दै « Khabarhub

२४ घण्टामा दिल्लीमा १० हजार संक्रमित थपिए, संक्रमणदर घट्दै


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको दिल्लीमा २४ घन्टामा १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसको दोस्रो लहर शुरू भएयता निरन्तर बढेको संक्रमितको संख्या केही दिन यता घट्दै गएको छ ।

दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले बिहीबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १० हजार ४ सय जना संक्रमित भएको जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : २१ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा