२४ घण्टामा दिल्लीमा १० हजार संक्रमित थपिए, संक्रमणदर घट्दै « Khabarhub

२४ घण्टामा दिल्लीमा १० हजार संक्रमित थपिए, संक्रमणदर घट्दै


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको दिल्लीमा २४ घन्टामा १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसको दोस्रो लहर शुरू भएयता निरन्तर बढेको संक्रमितको संख्या केही दिन यता घट्दै गएको छ ।

दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले बिहीबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १० हजार ४ सय जना संक्रमित भएको जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : २१ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण