संक्रमित बढेपछि सुनसरी ठप्प पारिने « Khabarhub

संक्रमित बढेपछि सुनसरी ठप्प पारिने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरी जिल्ला यही वैशाख ३१ गते रातिदेखि ठप्प पारिने भएको छ ।

जिल्लामा कोरोना महामारीको संक्रमण बढ्दै गएका कारणले जिल्लामा हुने आवतजावत पूर्ण रुपमा ठप्प पार्ने निर्णय गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

शुक्रबार रातिदेखि जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : ४५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड