प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे अध्यक्ष ठाकुर « Khabarhub

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे अध्यक्ष ठाकुर


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर वालुवाटार पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समय सकिन लाग्दा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

बहुमतीय सरकारका लागि कांग्रेस र माओवादीले दावी नगर्ने भएपछि फेरि पनि ओली प्रधानमन्त्री बन्ने पक्का भएको अवस्थामा ठाकुर ओलीलाई भेट्न गएका हुन् ।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईले वैकल्पिक सरकार गठनका लागि सहमति जनाए पनि ठाकुरले भने ओलीलाई नै साथ दिने जनाउँदै आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : ५९ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला