युरोकपमा वेल्स र स्वीट्जरल्याण्डको बराबरी « Khabarhub

युरोकपमा वेल्स र स्वीट्जरल्याण्डको बराबरी


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युरोकपको १६औँ संस्करणको आफ्नो पहिलो खेलमा  वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

बकु ओलम्पिक स्टेडियममा स्वीट्जरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए  ।

बराबरीसँगै समूहको दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले १ खेलमा १ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ ।

यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ६ : २५ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका