श्रीमतीलाई तेजाव प्रहार गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

श्रीमतीलाई तेजाव प्रहार गरेको आरोपमा एक जना पक्राउ


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- श्रीमतीमाथि तेजाव प्रहार गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–७ का ४२ वर्षीय दीपक विश्वकर्मा छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धीविक्रम शाहका अनुसार विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दीपिका विश्वकर्मामाथि घरायसी विवादका कारण तेजाव प्रहार गरेका हुन् ।

तेजाब  प्रहारबाट घाइते भएकी महिलालाई चन्द्रनिगाहपुरस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ । उनको बायाँ हात, पेट र खुट्टा जलेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : १० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि