नेपाली क्याप्टेन शाह रानी एलिजावेथबाट सम्मानित « Khabarhub

नेपाली क्याप्टेन शाह रानी एलिजावेथबाट सम्मानित


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट ‘क्विन वर्थ डे अनर’ पदकसहित सम्मानित भएका छन् ।

बेलायतमा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेवापत सो पदकबाट सम्मानित गरिएको हो ।

क्विन्स गोर्खा लजिष्टिक रेजिमेन्टमा कार्यरत शाहलगायत सूचीमा रहेका सबैलाई बेलायती रक्षा सचिव बेन वालेन्सले बधाईं समेत दिएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १० : १० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७