यूरो कप फुटबल : क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी « Khabarhub

यूरो कप फुटबल : क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूरो कप फुटबल अन्तगर्गत इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।

१६ औं संस्करणको यूरोकप अन्तर्गत इंग्ल्याण्डले आइतबार भएको खेलमा क्रोएसियालाई १–० ले गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको क्रोएसिया दोस्रो हाफमा पछाडि परेको हो । वेम्बली रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितका लागि रहिम स्ट्रलिङले निर्णायक गोल गरे । खेलको ५७ औं मिनेटमा काल्भिन फिलिप्सको पासमा स्ट्रलिङले गोल गरेका हुन् ।

पहिलो खेलमा विजयी हुँदै इंग्ल्यान्डले तीन अंक जोडेको छ । यो जितसँगै इंग्ल्यान्ड समूह ‘डी’ को शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : २० बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण