यूरो कप फुटबल : क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी « Khabarhub

यूरो कप फुटबल : क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूरो कप फुटबल अन्तगर्गत इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।

१६ औं संस्करणको यूरोकप अन्तर्गत इंग्ल्याण्डले आइतबार भएको खेलमा क्रोएसियालाई १–० ले गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको क्रोएसिया दोस्रो हाफमा पछाडि परेको हो । वेम्बली रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितका लागि रहिम स्ट्रलिङले निर्णायक गोल गरे । खेलको ५७ औं मिनेटमा काल्भिन फिलिप्सको पासमा स्ट्रलिङले गोल गरेका हुन् ।

पहिलो खेलमा विजयी हुँदै इंग्ल्यान्डले तीन अंक जोडेको छ । यो जितसँगै इंग्ल्यान्ड समूह ‘डी’ को शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : २० बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका